• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Osama bin

एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो :लादेनः के छ शारु वर्तामान हाल खबर ........?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि .......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा......|||